तेङबोछे रिन्पोछे ङावाङ तेञ्जिङ साङपोको महापरिनिर्वाण( निधन)

तेङबोचे गुम्बाका रिन्पोछे ङावाङ तेञ्जिङ साङपोको महापरिनिर्वाण भएको छ । असोज २४ गते विहान  महापरिनिर्वाण (निधन) भएको हो । रिन्पोछे खुम्बु क्षेत्रको पूर्वाधार, पर्यटन, सामाजिक, आर्थिक र वातावर...

पुरा पढ्नुहोस

१५औं बज्र गुरु जप कार्यक्रम स्तगित

चैत्र ८ गते / नुरु छेपाल शेर्पाकोरोना भाईरसको संक्रमणको कारण सोलु मेन्दोक पाके नाम्डोल क्ष्योलिङ गोनपामा २०७७ बैसाख १६ गते बाट शुरु हुने भनिएका १५औं बज्र गुरु जप कार्यक्रम अजा चैत्र ८ गते गोन्पा ब्यबस...

पुरा पढ्नुहोस

शेर्पा साँस्कृतिक केन्द्रले आयोजना गरे २१४७ औं ग्याल्पो ल्होसार

काठमाडौं, फागुन १२ सोमबार हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले २१४७ औं ग्याल्पो ल्होसार च्याक फो चिवा ल्हो(मुसा वर्ष) को पावन अवसरमा चुच्चेपाटीस्थित हयातचौंरमा फागुन १० र ११ गते”ल्होसार गुथुक साँं...

पुरा पढ्नुहोस

देवलोक अवतरण महोत्सव

ल्हाबब दुछेनको महत्त्वशान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प...

पुरा पढ्नुहोस

शेर्पा गोन्पामा टुक्पा छेस्यीका साथ मणि क्ष्योकोर सम्पन्न

काठमण्डौ आषाढ ३२ महागुरु खबरशेर्पा सेवा केन्द्र बौद्घ टुसालमा हरेक बर्षझै यस बर्ष पनि टुक्पा छेस्यी कार्यक्रम आजा सम्पन्न भएको छ । भोट पात्रोका छैटौ महिनाका ४ गतेलाई टुक्पा छे स्यी भन्ने गरिनछ । भागवन...

पुरा पढ्नुहोस

शान्तिका लागी क्रोधिकाली पुजा

काठमाडौ÷कार्तिक २६–   नुरु छेपाल शेर्पाकाठमाडौको बौद्ध स्थित शेर्पा गुम्बामा दुज्योम ङग्युर रिञ्जीन (ठोमा) क्रोधिकालि महागणचक्र (ठोमा बुम्छोक) पुजा भैईरहेको छ । पुजा कार्तिक २४ देखि २७ सम्म ...

पुरा पढ्नुहोस

विश्व शान्तिको कामना गर्दै ताप्लेजुङमा छैठौ पटक ञ्युङने ब्रत

ताप्लेजुङ,   दावा शेर्पा,१३ असोजताप्लेजुङको मेरिङदेन २ सान्थाक्राको खाम्साक्पामा ञ्युङने (निराहार ब्रत)सुरु भएको छ । अस्टमीदेखि तीन दिन सम्म सञ्चालन हुने ञ्युङने असोज १४ गते समापन हुनेछ । ला...

पुरा पढ्नुहोस

एक महिने बौद्ध शिक्षा प्रवचन

मंसिर–२० ÷ काठमाण्डौबुद्ध दर्शनको ज्ञान संसारभर फैलीरहेको कुराका बारेमा विभिन्न समय समयमा समाचारहरु बाहिर आइनै रहेको हामीलाई थाहा भएकै कुरा हो । स्वदेशमा मात्र होईन बुद्ध दर्शनको ख्याती विदेशमा पनि उत...

पुरा पढ्नुहोस