काठमाडौं बौद्ध पौष –१३ , विश्वमा दिगो शान्ति र ञिङमा परम्पराको उत्ररोत्रर प्रगति एवम् महापुरुषहरुको दीघायु सथै नेपालमा आन्तरिक तथा बाहय पर्यटन प्रवद्धनको लागि बौद्धनाथ च्यारुङ खस्योरमा नेपाल बौद्ध ञिङमा संघको आयोजनमा नवौ ञिङमा मोन्लम (प्रणिधान पुजा) आजा बाट शुरुभएको छ । पुजाको नेतृत्व क्यप्जे दुदज्योम याङसी रिन्पोछेले गरिएको छ । पुजामा धर्म गुरु टुल्कु रिग्जीन पेमा, टुल्कु कोन्क्ष्योग रिन्पोछे, तेङपोछे रिन्पोछे ,सङगे रङज्योङ रिन्पोछे ,मरगोम रिन्पोछे ,थामे टुल्कु रिन्पोछे ,नम्ख रिन्पोछे ,टुल्कु पेमा थरछिन रिन्पोछे ,मेन्टुल गेटक रिन्पोछे लगायतको उपास्थिति रहेको छ । सथै पुजामा लामा, खेन्पो,लोपेन,भिक्षु ,भिक्षुणी र भक्तजन  गरि १,८०० उपास्थिति रहेको आयोजकले जानकारी दिनु भयो ।
महापुजामा सहयोग, स्वायंसेवक गर्नले पुण्या आर्जन हुने भएकाले बिभिन्न संघ संस्थ बाट ३००का संख्यमा स्वायंसेवाकहरुले सेवा प्रदन गरेका थियो । यस पुजा आजाबाट सुरुभै पौष १८ गाते सम्पन्न हुने छ ।


सबै समाचारहरु