तेङबोचे गुम्बाका रिन्पोछे ङावाङ तेञ्जिङ साङपोको महापरिनिर्वाण भएको छ । असोज २४ गते विहान  महापरिनिर्वाण (निधन) भएको हो । रिन्पोछे खुम्बु क्षेत्रको पूर्वाधार, पर्यटन, सामाजिक, आर्थिक र वातावरण संरक्षणको साथै प्राणी जगतको रक्षक तथा शान्तिका नायकको रुपमा परिचित हुनुहुन्छ ।


सबै समाचारहरु