२३औं पटक शिखरमा पुगेर नयाँ कीर्तिमान

0
1966

काठमाडौं – कामिरिता शेर्पाले सगरमाथा आरोहणको आफ्नै रेकर्ड तोडेका छन्। बुधबार २३औं पटक शिखरमा पुगेर उनले नयाँ कीर्तिमान बनाएका हुन्।   कामीरिता शनिबार फेरी विदेशी आरोहीका साथ सगरमाथा आरोहणमा जाँदै छन . अबको उनको आरोहण २४ औं हुने छ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले २५ औं पटक सगरमाथा आरोहण गरेर आराम गर्ने बताएका छन्।