महाक्रोधीकाली महा गणचक्र पुजा तेस्रो पटक

0
3178

सुचना सुचना सुचना
ल्हाभाब देछेन, देव अवतरण दिवसको पवन अवसरमा विश्व शान्ति र सदभाव तथा सम्पूर्ण प्राणी जगतको लागी बार्षिक महाक्रोधीकाली महा गणचक्र पुजा तेस्रो पटक परम पुज्य धर्म गुरु देज्योम साङ्घे पेमा श्यापा रिन्पोछे ज्यूको नेतृत्वमा यही मिति २०७५ कार्तिक १४ देखि १६ गते सम्म देज्योम तेर्सार परम्परा अनेसार ठोमा बुम्छोग महा पजा बौद्घ टुसाल शेर्पा सेवा केनद्रमा आयोजना हुने भएको सहर्स जानकारी गराउछौं ।
पुजामा सहभागी हुन ईच्छुक गोन्पा, संघ, संस्था,र ठोमा पुजा जान्ने सर्बसाधारण र समुहहरुले आयोजकलाई सम्पर्क गरि आफनो संस्थाको नाम संख्य, व आफनो नाम दर्ता गारिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं । साथै पुजामा सहभागी सबैलाई डमरु,घण्टी,पुस्तक त्यस्तै उपासक,उपासिकाहरुले ङाग्श्याम, ङाग्सेन लगाउनु पर्ने अनिवार्य गरिएको जानकारी गराउछौं ।                                                    

आयोजक Ö क्रोधीकाली महागणचक्र पुजा
स्थान Ö शेर्पा सेवा केन्द्र बौद्घ टुसाल
समय Ö बिहान ८ बाजे
मिति Ö २०७५ कार्तिक १४ देखि १६ गतेसम्म
सम्पर्क नं Ö = ९८१८९९३१५६÷ ९८६१६४०२३७