कारलिङ शिठो (शन्ति र क्रोधि देव देवी ) रत्नलिङ फुर्वा (बज्रकिलाय) र अमितायुष बुद्धको छेवाङ, दिर्गायुको वाङ, अभिषेक कार्यक्रम हुन गैरहेको जानकारी गर्दछौ ।

0
4524

सूचना सूचन सूचन
यही मिति २०७४ चैत्र १ गते देखि ३ गते सम्म पल्युल ओगेन दोर्जे क्ष्योलिङ गोन्पा, फर्पिङमा दक्षिण भारत नाम्डोलिङ गोन्पाको प्रमुख खेन्छेन तथा ङग्युर ञिङमा विश्वबिख्यात खेन्छेन पेमा शेरब रिन्पोछे ज्यिु बाट कारलिङ शिठो (शन्ति र क्रोधि देव देवी ) रत्नलिङ फुर्वा (बज्रकिलाय) र अमितायुष बुद्धको छेवाङ, दिर्गायुको वाङ, अभिषेक कार्यक्रम हुन गैरहेको जानकारी गर्दछौ । यस कार्यक्रममा सहभागी हुनु भई पुण्यअभिबृद्घि गरिदिनुहुन सम्पुर्णमा अनुरोध गरिएको छ ।
बोैद्घ टुसाल शेर्पा सेवा केन्द्र बाट बिहान ८ बाजे छुटनेगरी बसको ब्यबस्था गरिएको छ ।
बस ब्यबस्थापक = ९८६०९०२५०८