आदिबासी जनजाती महासङ्घ मलेसियाका अध्यक्ष मिङमा शेर्पा ( पाङ्कर्मा) को निधन

0
3442

काठमाडौ, असोज १३-

आदिबासी जनजाती महासङ्घ मलेसियाका अध्यक्ष मिङमा( पाङ्कर्मा) शेर्पाको निधन, ताप्लेजुङ स्थायि निबासी शेर्पा मलेसिया स्थित एक सेकुरिटी कम्पनिमा कार्यरत हुनुहुन्थ्यो । उनि शेर्पा किदुक मलेसियाका निबर्तमान महासचिब तथा शेर्पा सन्चार समूह ताप्लेजुङका अध्यक्ष समेत हुनुहुन्छ । केही समय अघि मात्र शेर्पाले घाटिमा केही समस्या रहेको भनी पोस्ट गरेका थिए। उनको सबलाइ अहिले पोस्ट मार्टमको लागि अस्पताल लगिएको छ ।घटनाको बिस्तृत जानकारी भने आउन बाकि रहेको शेर्पा किदुक मलेसियाका अध्यक्ष ङावाङ नुरि शेर्पाले जानकारी दिनु भयो।