१५औं बज्र गुरु जप कार्यक्रम स्तगित ,

0
1774

चैत्र ८ गते / नुरु छेपाल शेर्पा

कोरोना भाईरसको संक्रमणको कारण सोलु मेन्दोक पाके नाम्डोल क्ष्योलिङ गोनपामा २०७७ बैसाख १६ गते बाट शुरु हुने भनिएका १५औं बज्र गुरु जप कार्यक्रम अजा चैत्र ८ गते गोन्पा ब्यबस्थापन समिति र बज्र गुरु पुजाका समिति बिच बैठाक बसी हाललाई कार्यक्रम स्तगित गरिएको जानकारी बज्र गुरु पुजाका अध्यक्ष लक्पा शेर्पाले जानकारी दिएको छ ।