नेपाल बौद् महासंघको पाँचौ महाधिवेशन सम्पन्न भएको छ ।

0
2071

अश्विन २८ काठमण्डौ
नेपाल बौद् महासंघको पाँचौ महाधिवेशन काडमण्डौ बौद् तिनचुलीमा सम्पन्न भएको छ । सोमबार धर्म गुरु परम श्रद्वेय खेन्छन नम्डोल रिनपोछे ज्यूको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा धर्म गुरु सङडक टुलकु रिन्पोछे बिभिन्न गोनपाका प्रमुख लामा, खेन्पो,लोपेन, लगयत भिक्षु भिक्षुणिको उपस्थिति रहेको थियो ।
नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । अध्यक्षमा आचार्य नुर्बु शेर्पा, उपाध्यक्षमा खेनपो कमल भण्डारी, महासचिवमा श्री कर्साङ्ग लामा,सचिबमा खेनपो मिङमार नोर्बु शेर्पा, काषाध्यक्षमा दावा ग्याल्छेन लामा रहेको छ । १३ जनाको कार्य समिति सर्वसम्मत चयन गरिएको थियो ।फाटो नुरु छेपाल शेर्पा,