शेर्पा संचारको अध्यक्षमा निम्लेकी शेर्पा निर्बाचित

0
3658

शेर्पा संचारको अध्यक्षमा निम्लेकी शेर्पा निर्बाचित ।
भाद्र ३० काठमडौं
शेर्पा संचार समुह नेपालको पाँचौ महधिवेशनको निर्वाचनबाट अध्यक्षमा निम्लेकी शेर्पा निर्वाचित भएको छ । कार्य समितिमा निर्बाचित हुनेहरुमा ब उपध्यक्षमा – मिन कुमार शेर्पा, उपाध्यक्षमा कार्मा शेर्पा, महा सचिबमा पासाङ शेर्पा, सचिबमा ङवाङ शेरा शेर्पा, कोषध्यक्षमा ङिमा तेण्डी शेर्पा, सदस्यहरुमा पेम्बा शेर्पा, ङवाङ छिरी शेर्पा, कार्मा रिन्जी शेर्पा, डोल्मा शेर्पा र पेम्बा शेर्पा निर्बचित भएको छ ।
कार्यक्रम बौद्घ कुमारीगल स्थित ज्योति पार्टी प्येलेसमा गरिएको थियो ।
केही फोटो फिचर