सुनेरै पाप मुक्त हुने प्रवचन शेर्पा सेवा केन्द बौद् टुसालमा

0
2225

काठमण्डौ – आषाढ २८, महागुरु खबर

शेर्पा सेवा केन्द्रले बर्षिकरुपमा आयोजना गरिने धर्मिक प्रवचन कार्यक्रम यस बर्ष पनि सुरु भएको छ । शेर्पा भाषामा खेन्पो ङवाङ्घ लुडुप द्घरा गरिन्दै आईरहेको प्रवचन आषाढ २७ गते बाट शेर्पा सेवा केन्द्रको गोन्पामा सुरु भएको छ । यस बर्षको प्रवचनको बिषय थोटोल रहेको खेन्पो ङवाङ लुडुपले जानकारी गराएको थियो । जगत प्राणीलाई सुखवाती भाुवनमा जन्मा गराउन र त्यहाँ सम्म पुग्नलाई भिबिन्न उपयाहरु रहेको र त्यस मध्यमा थोटोल (सुनेरा पाप मक्त गराउने, हुने) थो सुन्नु टोल मुक्त हुनु भन्ने बुझिन्छ । यहाँ थोटोल, थोङटोल, रेग्टोल, ङयोङटोल, तकटोल रहेकोमा यस बर्ष भने थोटोलको बारेमा प्रवचन गर्ने सेवा केन्द्रका कार्य समितिले निर्णय गरेको समितिमा सदस्यले जानकारी दिएको छ ।