परम पुजनीय धर्मगुरु खेन्टुल ग्याङखङ रिन्पोछे बाट पुर्वभ्यास कार्यक्रम ङोन्डो

0
2278
महागुरु खबर बौद् – जेठ १८
हिमालयन शेर्पा बौद्घ संस्कृति संरक्षण समाजले पुर्वभ्यास ङोन्डो कार्यक्रक आयोजना गरिएको छ ।
कार्यक्रमलाई निरन्तार्त गर्दै दोस्रो पटक आजा बाट बौद्घ स्थित ओगेन पल्रीपेमा क्ष्योलिङ्घ शेर्पा गोन्पामा एक महिना अवधिभर पुर्वभ्यास ङोन्डो संचालनभै रहेको छ ।
परम पुजनीय धर्मगुरु खेन्टुल ग्याङखङ रिन्पोछे ज्यूका बाहुल्य बाट दैनिक रुपमा बौद्घ बज्रयान सम्प्रदायिक निधि परम्परा अन्तर्गत गगन धर्म महासन्धिको धर्मोपदेशका साथ पुर्वभ्यास कार्यक्रम रहेको आयोजकले जानकारी गरिएको छ ।
पुर्वभ्यास ङोन्डोका सहभगीताहरुलाई खाजा, खानाको ब्यबस्था गरिएको छ ।
कार्यक्रमको तलिका
बिहान ७ बजे बाट ९ बजे सम्म
९ः३० बजे बाट ११ बजे सम्म
दिउसो १ बजे बाट ३ बजे सम्म
३ः३० बजे बाट ५ बजे सम्म