यम्बु ठमिछो किदुकले गरे कीर्तिमानी आरोही कामीरिता शेर्पालाई स्वागत

0
3410

यम्बु ठमिछो किदुकले गरे कीर्तिमानी आरोही कामीरिता शेर्पालाई स्वागत
महागुरु खबर जेठ ७ काठमण्डौं
सोलुखुम्बु थामेका कामीरिता शेर्पाले विश्वकै उचो शिखर सगरमाथा २२ औ पटक सफल आरोहण गरेका थियो । कामी।िता शेर्पाले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको थियो । कामीरितासहित १४ जनाको टोलीले बधबार बिहान शिखरमा पाइला टेकेको हो । ७ जना विदेशी र ७ जना नेपाली आरोही थियो त्यही दिन उनीहरुसहित ९४ जना सगरमाथाको शिखरमा पुगेका थिए ।
२२ औ पटक सगरमाथाको आरोहण गरि शेर्पा जेठ ६ गते काठमण्डौ आई पुगेका थियो । कामी।ितालाई स्वागत गर्न यम्बु ठमिछो किदुकका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थियो । किदुकका सदस्यहरुले खदाकले स्वागत गरेका थिए ।