नेपाल बौद्ध ञिङमा संघको पाँचौ आधिवेशन सम्पन्न,अध्यक्षमा सङडाक टुल्कु (ङिमा तेण्डी शेर्पा)

0
4153

काठमाडौं , बौद्ध – पौष २०
बौद्धस्थित हायत होटलमा ञिङमा  संप्रदयको प्रमुख धर्म गुरु क्यप्ज्ये दुत्ज्योम याङसी रिन्पोछेज्यूको प्रमुख आथित्यमा नेपाल बौद्ध ञिङमा संघको पाँचौ महाधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा तेङपोछे रिन्पोछे , खेन्पो सङगे राङज्योङ रिन्पोछे , बिभिन्न् गोन्पा बाट लामागुरु , खेन्पो, अर्चाय, संघ संस्थाका प्रतिनिधि र बिभिन्न किदुकका  अध्यक्षहरुको उपास्थिति रहेका थिए ।
कार्यक्रममा खेन्पो सङगे राङज्योङ रिन्पोछेले बिगातमा काठिन भएतापनि सम्पुर्णा कार्येसमितिका सफाल कार्यले गर्द आजा हामीले यस सस्थालाई मथि उठाउन सकेको र नयाँ कार्यसमितिले अजायसलाई राम्रो गर्नु हुने बताउनु भायो ।
प्रमाुख आथितिले नेपाल ञिङमा संघले गर्नु भएका सम्पुर्णा कार्यक्रमहरु राम्रो भएको र यसमा अफनो थाप सहायोग हुने भन्दै कार्यसमितिलाई धन्याबाद दिनु भयो । तेङपोछे रिन्पोले आफु पहिलो ञिङममा मोन्लम देखि मोन्लममा उपास्थित रहेको र मोनलम लगाएत ञिङमा संघले गरेका सम्पुर्ण कामहरु सफाल र राम्रो भएको बताउनु भयो । सबैले आफनो भाषा, धर्म, संस्कृति संराक्षण गर्नु पार्ने पनि उहाले बताउनु भयो ।
नवानिवाचित कार्यसमितिलाई उपास्थित सबैले खतकलगाई दिनुका सथै सफालताको शुभकमान दिन भयो ।
कार्य समितिहरु
१ अध्यक्ष टुल्कु सङडाक रिनपोछे २ उपाध्यक्ष खेन्पो ग्युर्मे छुल्ठिम
३ उपाध्यक्ष खेन्पो ङवाल लुडुव ४ उपाध्यक्ष खेन्पो ङवाङ रिग्डाल
५, महासचिव श्री अचार्य नुर्वु शेर्पा ६ सचिव भिक्षु आङ फुरी शेर्पा
७ कोषध्यक्ष लोपेन पासाङ डोमा शेर्पा ८ सदस्यहरुमा = लोपेन छोईङ राङडोल रोकाय मगर = लोपेन जिग्मे लोसल लामा = लोपेन डोल्कार घले =श्री पासाङ दार्जे लामा =लोपेन पेमा दार्जे लामा = श्री साङगे फुर्वा शेर्पा = श्री पेमा ग्याछो लामा = लोपेन फुर्वा तामाङ लामा