0
316

शेर्पा सेवा केन्द्रले बार्षीक साधारण सभा गर्ने
आश्विन ६ गते शनिबार काठमण्डौं
शेर्पा सेवा केन्द्रका कार्य समितिको निर्णय अनुसार मिति २०७५÷०६÷२० गते शनिबार बार्षीक साधारण सभा गर्ने निर्णय गरिएको सेवा केनद्रका महासचिव आङ गेल्जी शेर्पाले जानकारी गराएको छ । आसोज २० गते शनिबार साधारण सभामा उपस्थिति हुन सम्पूर्ण संरक्षक,आजीवन सदस्य, साधारण सदस्यहरुलाई पत्र पठाएको सचिवले बताए । कार्यक्रममा शेर्पा पोसकमा आउनहुन अनुरोध गरिएको छ ।
स्थान शेर्पा सेवा केनद्र
समय ःबिहान ९ . ००
मिति २०७५ /०६/२०